दफा १४क
विद्युतीय बीजक
(१) करदाताले विभागको पूर्व स्वीकृति लिई विद्युतीय बीजक जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले सूचना प्रकाशन गरी त्यस्तो सूचनामा तोकिएका करदातालाई अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बीजक जारी गरी त्यस्तो विद्युतीय माध्यमलाई विभागको केन्द्रीय बीजक अनुगमन प्रणाली (सिविएमएस) मा आबद्ध गर्न आदेश दिन सक्नेछ।
(३) विद्युतीय - माध्यमबाट बीजक जारी गर्ने सफ्टवेयर वा उपकरणको सुरक्षण तथा विश्वसनीयता सम्बन्धमा विभागले कार्यविधि बनाई लाग् गर्नेछ । त्यस्तो कार्यविधि सम्बन्धित उत्पादक वितरक र प्रयोगकर्ताले पालना गर्नुपर्नेछ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा - २
दफा - ६
दफा - ७
दफा - १०
दफा - ११
दफा - १२
दफा - १२क
दफा - १३
दफा - १४
दफा - १४क
दफा - १७
दफा - १८
दफा - १९
दफा - २१
दफा - २३घ
यस अध्यायमा कुनै दफाहरू छैनन्।
दफा - २५
दफा - २५घ
दफा - २६
दफा - २७
दफा - २८
दफा - २९
दफा - ३०
दफा - ३२क
दफा - ३२क
दफा - ३३
दफा - ३४
दफा - ३४क
दफा - ३५
दफा - ३६
दफा - ३७
दफा - ३८
दफा - ४o
दफा - ४१
दफा - ४४
प्रस्तावना - ०
अनुसूची - १
Group १: आधारभूत कृषि उत्पादनहरूGroup २: आधारभूत आवश्यकताका वस्तुहरूGroup ३: जीवजन्तु तथा सोको उपजGroup ४: कृषि सामग्रीहरुGroup ५: उपचार तथा यस्तै स्वास्थ्य सेवाहरूGroup ६: शिक्षाGroup ७: किताब अखबार र मुद्रित सामग्रीहरुGroup ८: कलात्मक र कालीगढी सेवाGroup ९: यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरूGroup १०: व्यावसायिक वा पेशागत सेवाGroup ११: अन्य वस्तु तथा सेवाGroup १२: भवन र जग्गाGroup १३: बाजी, क्यासिनो र चिट्ठा